कांगे्रसले हिन्दू धर्मको अभिमतलाई सम्मान गर्नुपर्छ

शंकर भण्डारी, वन मन्त्री, कांगे्रस केन्द्रीय सदस्य नेपाली कांगे्रसका केन्द्रीय सदस्य तथा वन मन्त्री शंकर भण्डारीले नेपाली कांगे्रसभित्र हिन्दू धर्मप्रतिको अभिमतलाई सम्मान गर्नुपर्ने बताएका छन् । आवश्यक परे जनमतसंग्रहमा जानसमेत कांगे्रस तयार हुनुपर्ने नेता भण्डारीको मत छ । कांगे्रस नेता खुमबहादुर खड्का नजिक मानिनु हुने मन्त्री भण्डारीले हिन्दू धर्मको एजेन्डाबार पार्टीको चालू बैठकमै छलफल हुने … Continue reading कांगे्रसले हिन्दू धर्मको अभिमतलाई सम्मान गर्नुपर्छ